गृह · शब्दकोश

कुटिल

[वि.]

१. जालझेल गर्ने; कपटी; छली।

२. टेढो; बाङ्गो; बाउँठो।

⟵ फेरि सूचीमा जानुहोस्