गृह · शब्दकोश

टेकिनु

[सक्रि.]

१. टेक्ने हुनु; खुट्टा हालिनु।

२. कुल्चिनु।

[क्रि.]

१. स्वावलम्बी बन्नु।

२. हातखुट्टाले टेक्नु।

⟵ फेरि सूचीमा जानुहोस्