गृह · शब्दकोश
१. टुनामुना गर्न सिपालु; टुना गर्ने; मुहुनी लगाउने।
२. तन्त्रमन्त्र गरेर अरूलाई दुःख दिने; स्त्री. टुन्याही।
⟵ फेरि सूचीमा जानुहोस्