टिर्री
[ना.]
पातलो
दिसा
;
पखाला
;
टिर्टिरे
।
[ना.]
कुनै
कुरा
मा गरिने
जिद्दी
;
टेक
;
अभिमान
;
सेखी
; टठ।