गृह · शब्दकोश

झुसिलो

[वि.]

धेरै खाएर अपच हुँदा मुखबाट नमिठो गन्ध आउने; झिल्सिएको (डकार)।

[वि.]

झुस भएको; झुसले भरिएको; भुवादार।

[ना.]

आशङ्का।

⟵ फेरि सूचीमा जानुहोस्