झुले

[वि.]

टाटेपाटे; झालेमाले; टाटेपाङ्ग्रे; झाले (पशु आदि)।

[वि.]

झुल्ने स्वभावको; झुलिरहने; झुम्ने।