गृह · शब्दकोश

माहिली

[वि.]

मासिक।

[वि.]

१. क्रम वा आकारमा पहिली वा ठुलीभन्दा पछिकी; दोस्री।

२. दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री; माइली।

३. माहिलाकी (स्त्री)।

⟵ फेरि सूचीमा जानुहोस्