जीवनचरित्र

[ना.]

१. जीवनभर गरेका प्रमुख कार्य वा गतिविधिको विवरण; जीवनवृत्तान्त

२. व्यक्तिको जीवनबारे लेखिएको पुस्तक