गृह · शब्दकोश

जानबुझ

[वि.]

१. जानाजानी।

२. जान्ने र बुझ्ने काम; जाँचबुझ।

३. जानेको र बुझेको; अनुभवी; जानिफकार।

⟵ फेरि सूचीमा जानुहोस्