गृह · शब्दकोश

जठराग्नि

[ना.]

१. खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति।

२. भोजन आदि पचाउने पाकस्थलीमा भएको रस।

⟵ फेरि सूचीमा जानुहोस्