जक्ख्याउनु

[सक्रि.]

१. जक्खिने पार्नु; जक्खिन लाउनु

२. जकडबन्दमा राख्नु; कठोर बन्धनमा राख्नु; थुन्नु