जकडबन्द

[वि.]

बन्धनले कसिएको; समस्याले जेलिएको; बन्धनमा परेको।