छेरुवा

[वि.]

१. छेर्ने रोग भएको।

२. डरछेरुवा; आँट नभएको।

३. धेरै पल्ट छेर्ने; छेरेको छेर्‍यै गर्ने।

[वि.]

पहिलो सन्तान मरिसकेपछि जन्मेको जीवित बच्चालाई दिइने उपनाम