छेराउटी

[ना.]

१. गोठालाले गाईवस्तुलाई वा गाली गर्नेले गाली खानेलाई भन्ने शब्द

२. पेटको गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी