गृह · शब्दकोश

छरछिमेक

[ना.]

१. आफ्ना घरवरिपरि रहेका घरहरू; छेउछाउ; छिमेक।

२. आफ्नो निकट देश वा प्रदेश।

⟵ फेरि सूचीमा जानुहोस्