गृह · शब्दकोश

छरछार

[ना.]

१. छर्ने अन्नका बिउ वा बिजन।

२. बिउ आदि छर्ने काम; छराइ।

⟵ फेरि सूचीमा जानुहोस्