गृह · शब्दकोश

चौताले

[वि.]

१. अत्यन्त बाठो; अति चतुर; बित्पाते।

२. चन्चले; छुकछुके।

३. निपुण; खप्पिस।

⟵ फेरि सूचीमा जानुहोस्