गृह · शब्दकोश

चुरीफुरी

[ना.]

१. फुर्तीफार्ती; ताउरमाउर।

२. फुस्रो धाक; बिनसित्तिको रबाफ।

३. शक्ति; तागत।

⟵ फेरि सूचीमा जानुहोस्