गृह · शब्दकोश

विचारक

[वि.]

१. गुप्तचर।

२. नायक; नेता।

३. न्यायाधीश।

४. दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक।

५. सोचविचार गर्ने; मनन गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्