गृह · शब्दकोश

चाके

[वि.]

१. भारी बोक्दा भरियाले सजिलाका निम्ति पिठ्युँमनि राख्ने घाँस वा परालको मुठो।

२. ठुलो चाक हुने; नितम्बी; ढाडे।

⟵ फेरि सूचीमा जानुहोस्