चाउरे

[वि.]

१. चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द

२. चाउरी परेको।

३. दुब्लो; सिकुटे; सिट्ठो