चन्जापन्जा

[ना.]

१. खटनपटन; अराइपराइ।

२. चाँजोपाँजो; बन्दोबस्त

३. बाँडफाँड; रप्फाडप्फा।

४. यताउति पार्ने काम; परिवर्तन; चेन्जफेन्ज