चौगिर्दा

[ना.]

१. वरिपरि; चारैतिर; चौगिर्द

२. घर, जग्गा आदिको चारैतिर घेरिएको पर्खाल