गृह · शब्दकोश

घुलमिल

[ना.]

१. घोलिने, पग्लने र मिल्ने काम वा प्रक्रिया।

२. मेलमिलाप; आपसी मित्रता; घनिष्ठता।

[ना.]

कुनै समूहमा मिलेर एकाकार भएको अवस्था; एउटै रूप भएर मिसिएको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्