गृह · शब्दकोश

बसाहा

[ना.]

१. महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गेमूर्ति।

२. महादेवको वाहन; साँढे।

⟵ फेरि सूचीमा जानुहोस्