गृह · शब्दकोश

गोड्नु

[सक्रि.]

बिरुवावरिपरिका झार वा घाँस उखेलेर उघारो पार्नु; बिरुवावरिपरिको माटो खनेर बिरुवामा उकेरा दिनु; गोडमेल गर्नु

⟵ फेरि सूचीमा जानुहोस्