गृह · शब्दकोश

गुन्दरगानु

[ना.]

जरामा फल्ने तथा विषनाशक र सन्निपात ज्वर नाश गर्ने गुण भएको भ्याकुरजस्तो कन्द; गुनेरगानो; गुन्दरगानो।

⟵ फेरि सूचीमा जानुहोस्