गृह · शब्दकोश

गुन्डो

[वि.]

१. ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव भएको।

२. लाज नभएको; स्वास्नीमान्छेसँग लहसिन खोज्ने; रन्डीबाज।

३. सजिसजाउ भएको; ठाँटिलो।

⟵ फेरि सूचीमा जानुहोस्