गृह · शब्दकोश

गलाउनु

[सक्रि./ प्रेक्रि.]

१. गल्ने बनाउनु; गलक्क हुने तुल्याउनु।

२. टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु।

३. नरम पार्नु।

४. पग्लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्