गणनायक

[ना.]

१. कुनै गणको वा समूहको नायक; दलको नेता

२. गणेश; गौरीपुत्र; गणपति