गृह · शब्दकोश

गाउँले

[वि.]

१. एकै गाउँठाउँमा बस्ने; गाउँघरको।

२. गाउँको बासिन्दा भएको; गाउँमा बस्ने; ग्रामीण।

३. गाउँको सभ्यतामा हुर्केको; आधुनिक चाल चलन नजान्ने।

⟵ फेरि सूचीमा जानुहोस्