खाँड

[ना.]

१. मिस्री

२. संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी

[ना.]

ठकुरी क्षेत्री जातिको एक थर।