गृह · शब्दकोश

खटन

[ना.]

१. आज्ञा; आदेश।

२. कसैलाई काममा पठाइने निधो; नियुक्ति।

३. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्