क्रीडास्थल

[ना.]

१. अनेक खेलतमासा देखाइने ठाउँ; प्रदर्शनी स्थल; क्रीडाभूमि

२. रङ्गभूमि; रङ्गशाला