क्याम्पा

[ना.]

१. पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय; हाता; क्याम्प

२. राई जातिको एक थर।