गृह · शब्दकोश

कोडी

[ना.]

१. कामचोर व्यक्ति।

२. काममा मन नलाग्ने भाव; अल्छी; अल्छीपन; आलस्य।

३. कोड रोग लागेको बिरामी।

⟵ फेरि सूचीमा जानुहोस्