कुप्रनु

[सक्रि.]

ढाड वा कमर अगिल्तिर निहुरनु; कुप्रो हुनु; कुप्रिनु