गृह · शब्दकोश

कुटुरो

[ना.]

१. टाउकामा बाँधिने नैनसुतको फेटा।

२. सानोतिनो गठरो; सानो पोको; पन्तरो।

⟵ फेरि सूचीमा जानुहोस्