गृह · शब्दकोश

गठरो

[वि.]

१. पोको।

२. गाँठैगाँठा परेको; गठरिएको।

३. बढ्न नसकेर गान्टिएको; पुर्सुने; पुड्को।

⟵ फेरि सूचीमा जानुहोस्