गृह · शब्दकोश
१. खोकी।
२. नदीका छेउमा उम्रने, घरको छानो छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस)।
⟵ फेरि सूचीमा जानुहोस्