गृह · शब्दकोश

काउसो

[वि.]

१. कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा असाध्य चिलाउने लहरो; काउछो।

२. पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोर्‍याइँ गर्ने (मानिस)।

⟵ फेरि सूचीमा जानुहोस्