कहाली

[ना.]

१. अग्लो ठाउँबाट तल हेर्दा लाग्ने डर वा रिँगटा

२. डरलाग्दो वस्तु देख्ता हुने अत्यास