करौँतेझार

[ना.]

पातका दुई छेउमा करौँतीका दाँतजस्ता मसिना काँडा हुने झार (घाँस)।