गृह · शब्दकोश

करेसो

[ना.]

१. कराँसो।

२. घरआँगनले ओगटेर बाँकी रहेको जग्गा।

३. घरनजिकैको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्