गृह · शब्दकोश

घरआँगन

[ना.]

१. घर र आँगन; घरको आँगन।

२. धेरै नजिकको ठाउँ; आँखाको सामुन्नेको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्