कन्जुस्याइँ

[ना.]

दिन वा खर्च गर्न गाह्रो मान्ने प्रवृत्ति; लोभ; कन्जुसी; लोभीपन।