गृह · शब्दकोश

कथोपकथन

[ना.]

१. गफगाफ; कथावार्ता; कुराकानी।

२. नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बिच हुने वार्तालाप वा संवाद।

⟵ फेरि सूचीमा जानुहोस्