कताकति

[क्रिवि.]

१. कुनै कुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक

२. नगण्य वा अस्पष्ट रूपमा।