फाट्टफुट्ट

[क्रिवि.]

१. एउटा दुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी; फाटफुट

२. एक एक गरी सिद्ध्याउने किसिमले।

३. पातलो पातलो चालमा देखिने वा हुने गरेर।