गृह · शब्दकोश

औसाने

[ना.]

१. खानेकुरामा नाक लाग्ने वा अमन हुने रोग; गन्हाउने रोग; वाकवाकी।

२. भारी जिउ भएकी नारीलाई बेलामौकामा लाग्ने वाकवाकी।

⟵ फेरि सूचीमा जानुहोस्